युक्रेन युद्धबीच रुसको चुनावमा कब्जा गरिएका क्षेत्र पनि समेटिए

युक्रेन युद्धबीच रुसको चुनावमा कब्जा गरिएका क्षेत्र पनि समेटिए

किभ । युक्रेनले रुसको संसदीय निर्वाचनमा रुसले कब्जा गरेको डोनेट्स्क, लुहान्स्क, खेर्सोन र जापोरिज्जिया क्षेत्रका बासिन्दालाई सहभागी गराइएकोमा आपत्ति जनाएको छ। युक्रेनले यसलाई अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताएको छ। अमेरिकाले भने युक्रेनका लागि करिब २.६८ अर्ब डलर बराबरको हवाई रक्षा उपकरण बिक्रीलाई स्वीकृति दिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP