चर्चामा
काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत करातेको महिला व्यक्तिगत कातामा नेपालकी सानु माया थिङ प्रतियोगिताबाट बाहिरिएकी छन्।
थिङ अन्तिम १६ को प्रतिस्पर्धामा दक्षिण कोरियाकी खेलाडीसँग पराजित भइन्। यससँगै उनको एसियाली खेलकुदमा पदक जित्ने अभियान समाप्त भएको छ।
ललितपुरमा सरकारी मौज्दातमा राखिएको काठ व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेपछि सशस्त्र प्रहरी ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!