चर्चामा
तिब्बततर्फ पहिरोले थुनिएको कृत्रिम ताल फुटेर आएको बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको छ। बाढीका कारण रसुवा तथा आसपासका नदी तटीय क्षेत्रमा जोखिम बढेको छ।
बाढीको असर त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्म पर्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
यसअघि प्रहरीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै भोटेकोशी र त्रिशूली नदी किनारमा बसोबास गर्ने तथा जोखिम क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको थियो।
सम्भावित बाढीबाट जोगिन नदी किनारमा अनावश्यक रूपमा नबस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ।
काठमाडौं ।'राति भात खाँदा तौल बढ्छ', 'रोटी खाँदा पनि मोटोपन बढ्छ'वा 'तौल घटाउन र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!