चर्चामा
तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर बेदिका केसीले प्रधानमन्त्रीसँग भावुक अपिल गरेकी छन्।
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै केसीले भनिन्, “आज एउटी आमाको काख उजाडिएको छ, ‘बलात्कारी जलाउँछु’ पनि भनिदिनुहोस्।”
उनले प्रधानमन्त्रीलाई गरिमालाई आफ्नै छोरी सम्झेर दोषीमाथि कडा कारबाही गर्न आग्रह गर्दै भनिन्, “हामी तपाईंको आशामा छौँ, आफ्नो दायित्व पूरा गर्नुहोस्।”
किभ । युक्रेनले रुसको संसदीय निर्वाचनमा रुसले कब्जा गरेको डोनेट्स्क, लुहान्स्क, खेर्सोन र जापोरिज्जि ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!