चर्चामा
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बिहीबार बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान प्रक्रिया दिउँसो १ बजेसम्मका लागि सारिएको छ।
उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्न ढिलाइ भएको र लामो सूचीका कारण मतपत्र छाप्न समय लागेकाले मतदान सार्नुपरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए। केन्द्रीय निर्वाचन समितिले बुधबार राति १० बजे मात्रै उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको थियो। २९७ सदस्यीय केन्द्रीय समितिका लागि दोब्बरभन्दा बढी उम्मेदवारी परेको छ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग प ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!