न्यायाधीश श्रेष्ठको दिल्लीमा उपचार हुँदै

न्यायाधीश श्रेष्ठको दिल्लीमा उपचार हुँदै

काठमाडौँ । सर्वोच्च अदालत न्यायाधीश तिलप्रसाद श्रेष्ठको भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।
उनलाई ‘बोनम्यारो क्यान्सर’ देखिएपछि उपचारका लागि त्यहाँ गएकाहुन् । 

    सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार न्यायाधीश श्रेष्ठलाई ‘बोनम्यारो क्यान्सर’ देखिएपछि एक महिनाअघि देखि त्यहाँ उपचार गराइ रहेकाछन् । पछिल्लो समय न्यायाधीश श्रेष्ठको स्वास्थ्यमा सुधार भइरहेको छ ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP