काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९० हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९२ हजार ८०० तय भएको छ । यसैगरी, चाँदीको मूल्य तोलामा रु १४० ले बढेको छ ।
आइतबार प्रतितोला पाँच हजार १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु पाँच हजार १५० निर्धारण भएको छ ।
संवाददाता
- २०८३-०२-११
एक महिना अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ४ स्थित विशाल मिलन केन्द्र नजिक निर्माणाधीन भवनबाट माटो सडक
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!