काठमाडौं । नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ, नेपाल (FECE-NEPAL) को पहिलो वार्षिक साधारण सभाबाट बिजयकुमार बस्नेत केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
शैक्षिक परामर्श व्यवसायको क्षेत्रमा लामो अनुभव संगालेका बस्नेतले आफूलाई निर्वाचित गराएकोमा सम्पूर्ण नेपाली व्यवसायी, मित्रहरू, र अग्रजप्रति आभार व्यक्त गरेका छन्। "तपाईंहरूको साथ र विश्वास मेरो लागि अत्यन्त प्रेरणादायी छ। म यस जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछु," बस्नेतले भने।
शैक्षिक परामर्श सेवाको स्तर उकास्न र व्यवसायीहरूको हकहित संरक्षण गर्न महासंघले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। बस्नेतको नेतृत्वले संस्थालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
रेड मिडिया परिवारको तर्फबाट बिजयकुमार बस्नेतलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
जनकपुरधाम — मधेस प्रदेश सरकारअन्तर्गत विभिन्न निकायका उच्च पदस्थ अधिकारीहरू र निजी कम्पनी सञ्च ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!