साइबर अपराधमा दुर्गा प्रसाईं पक्राउ

साइबर अपराधमा दुर्गा प्रसाईं पक्राउ

४ मङ्सिर, काठमाडौ ।मेडिकल व्यावसायि दुर्गा प्रसाईं  पक्राउ परेसगै विभिन्न टिकाटिपणी आउन थालेकाछन।

साइवर अपराधमा सिआइबीको टोलिले भक्तपुर उनकै निवासबाट आज पक्राउ गरेको हो।स्वास्थ जाचपछि उनलाई हिरासतमा राखिएकोछ।

प्रधानमन्त्री केपी शर्मा ओलिले कम्बोडिया टेलिकममा झन्डै ३२ अरब रुपैया लगानी गरेको भन्दै दुर्गा प्रसाइले हल्ला चलाएका थिए।

अनावश्यक हल्ला चलाएर दुई देशको सम्बन्ध समेतमा असर पुराउने अभिव्यक्ति दिएपछि प्रसाईंलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

अस्पताल छेउमा हेर्दाहेर्दै ढल्यो घर,लाग्यो डोजर
एक बर्ष अगाडि

१ पुष काठमाडौ ।टोखा नगरपालिकाले आज सोमबार फेरि बिष्णुमति करिडोर क्षेत्रमा बनेका १४ वटा घरटहरा भत्काए ...

छुटाउनुभयो कि ?

TOP