गोकर्णेश्वरमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर निशुल्क परिक्षण

गोकर्णेश्वरमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर निशुल्क परिक्षण

१२ कार्तिक काठमाडौ ।गृहिणी महिला संघ नेपाल र गोकर्णेस्वर नगरपालिकाले आज सोमबार महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निशुल्क परिक्षण गर्यो।

गोकर्णेश्वर नगरपालिका  वडा नम्बर ६ मा गरिएको स्वास्थ परिक्षणमा ६० जनाले जाँच गर्ने मौका पाए।बरिस्ठ स्त्री रोग बिसेसज्ञ डा.कस्तुरी मल्लको टिमले सेवा दिएको थियो ।

अत्यन्त उत्साह पुर्वक सहभागी गृहिणी  महिलाहरु यस्तो अबसर घर दैलोमा पाउँदा निक्कै खुशी देखिन्थे ।

गृहिणी महिला संघ नेपालकि केन्द्रिय अध्यक्ष अमृता शर्माले तिहार लगतै गोकर्णेश्वमा अन्य वडाहरुमा समेत क्रमिक सेवा दिदै जाने कुरा ब्यक्त गर्नु भयो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

काठमाडौ महानगरको नसर्ने रोग सम्बन्धि सचेतना महा अभियान ,सिर्जना पाठकको टिम वडा नम्बर ३ मा
एक बर्ष अगाडि

११ मङ्सिर काठमाडौ ।काठमाडौ महानगरपालिका स्वास्थ्य विभाग अन्तर गत शहरी स्वास्थ प्रवर्द्धन केन्द का म ...

छुटाउनुभयो कि ?

TOP