१३ कार्तिक काठमाडौ ।काठमाडौ महानगरपालिकाले प्लास्टिकका फुल बिक्रीवितरणमा पुर्ण रोक लगाएकोछ।
काठमाडौ महानगर पालिका वातावरण बिभाग प्रमुख सरिता राइले रेड मिडियालाई यस्तो जानकारी दिएकी हुन।
अघिल्लो बर्षदेखिनै महानगरले प्लास्टिक फुल बिक्रीमा रोक लगाएको थियो ।यस बर्ष पनि यस्तो कार्यलाई महानगरले निरन्तरता दिएकोछ।
दिपावलि नजिकिएसगै महानगर प्रहरीले सूचना जारी गराएर प्लास्टिक फुल नबेच्न सचेत गराएकोछ।
लुकाएर बेचेको पाइए सख्त कार्बाही गरिने कुरा बाताबरण बिभाग प्रमुख राइले प्रष्ट पारिन।सयपत्री,मखमली फुल बिक्रीको लागि पनि महानगरले निश्चित ४६ स्थान तोकेकोछ।
सम्बादाता
- २०८१-०७-१३
एक बर्ष अगाडि
११ मङ्सिर काठमाडौ ।काठमाडौ महानगरपालिका स्वास्थ्य विभाग अन्तर गत शहरी स्वास्थ प्रवर्द्धन केन्द का म
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!