काठमाडौ ।कक्षा १२ को परिक्षा भएसगै यस बर्ष २ लाख ३१ हजार २३५जना बिद्यार्थी अनुउत्तीर्ण भएकाछन।५२.९१ प्रतिशत बिद्यार्थी फेल भएको नतिजा शुक्रबार रास्ट्रीय परिक्षा बोर्डले नतिजा प्रकासन गरेको थियो।
अङ्ग्रेजी विषयमा सबै भन्दा धेरै फेल भएकाछन।१ लाख २ हजार २०६ जना विद्यार्थीले एनजी ल्याएका हुन।जम्मा ३ लाख८३ हजार ९२५ बिद्यार्थीहरुले परिक्षा दिएका मध्ये ७२:२० बिद्यार्थी अङ्ग्रेजी विषयमा फेल हुन पुगेकाछन।
अनिवार्य अङ्ग्रेजी विषय पढाई हुन थालेको पनि १२ बर्ष भैसक्दा पनि अङ्ग्रेजीमै यति धेरै फेल हुनुले बिधालयहरुको सिकाइमाथी प्रश्न चिन्ह खडा भएकोछ।पढाउने शिक्षकमानै अङ्ग्रेजी सिकाइमा समस्या रहेको प्रष्ट हुन थाकिसकेकोछ।शिक्षकहरुले आफ्नो रोजिरोटिको लागि बिद्यार्थीको भबिस्य दाउमा लगाउदै आएकाछन।
सम्बादाता
- २०८१-०४-१९
एक बर्ष अगाडि
१६ भदौ ,काठमाडौँ ।नेपाल सरकारले हालै गरेको मुख्य सचिब नियुक्त पनि विवादमा परेकोछ।रोलक्रम अनुसार चौथो
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!