
ए दिदी ए बैना, गित गाउने बितिकै यसै बर्ष निक्कै चर्चामा रहेको तीज गित "साथी"गायिका बिष्णु माया पौडेलले गाएकी थिइन् भने सबै जना गितमा सुन्दर नृत्य गरिरहेका थिए।साथि गित सकिए लगत्तै अब एक छिन बस्ने कि गित गाउने भनेर गायिकाले सोधेपछि एक स्वरमा अझै नाच्न पुगेन भनेपछि अघिल्लो सालको गित "शिव मेरो बोश"गाएर पौडेलले तृप्त पारेपछि उनिसग फोटो खिच्नेको भिड लागेको थियो।आजको कार्यक्रम अत्यन्त सब्य भब्य ब्यबस्थापन गरिएको थियो। कार्यक्रमको सम्योजक सरस्वतीनगर सुधार संघको उपाध्यक्ष सावित्री खड्का,सरस्वतीनगर सुधार संघ सह-कोषाध्यक्ष तुलासा गौतमको ब्यबस्थापनको सबैले खुलेर प्रशम्सा गरेका थिए।सरस्वतीनगर सुधार संघको अध्यक्ष पेशलकुमार पहाडी कार्यक्रम सुरुबात भएदेखि सप्पन्न नहुनेजेल सम्म दिदिबहिनीहरुको खुसीमा केही कमि नहोस् भनेर खटिरहेका थिए।स्वास्थ्य टोलि कसैको स्वास्थ समस्या नआवोस भनेर खटिएका थिए भने,,त्यस क्षेत्रमा शान्ति सुरक्षामा कुनै कमि नहोस भनेर इन्स्पेक्टर नेत्र कुवर कार्यक्रम स्थलमा खटिएर सबैमा हौसला थपेका थिए।
असोज, काठमाण्डौ। राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज ११र १२ गते यात्रा नग ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!