मुख्य सचिब नियुक्ति विवादमा ,दुई सचीवले दिए राजीनामा
सम्बादाता
२०८१-०५-१६
397
Shares
१६ भदौ ,काठमाडौँ ।नेपाल सरकारले हालै गरेको मुख्य सचिब नियुक्त पनि विवादमा परेकोछ।रोलक्रम अनुसार चौथो नम्बरमा रहेका थिए एकनारायण अर्याल।उनिलाइ मुख्य सचिब बनाएको भनेर पहिलो ,तेस्रो नम्बरको मुख्य सचीवको रोलमा रहेका सचीवहरु क्रमश :तोयनारायण ज्ञावाली र दिनेश भट्टराईले राजीनामा दिएकाछ्न।दोश्रो नम्बरमा रहेका सचिब रामकृष्ण सुबेदीले भने राजीनामा दिएकाछैनन।प्रत्येक पटक सरकारले गरेको यस्तो खाले निर्णय विवादमा पर्नु पक्कै पनि राम्रो विषय नभएको बुद्धिजिबिहरु बताउछन् ।
सम्बादाता
२०८१-०५-१६
397
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!