ढुङ्गा बोकेको ट्याक्सी दुर्घटना

ढुङ्गा बोकेको ट्याक्सी दुर्घटना

गोर्खा ।तनहुदेखि गोर्खा बजार जाँदै गरेको बा १ ज७९७६ नम्बरको  ट्याक्सी सनिवार बेलुकि पख १३ किलोमा दुर्घटनामा परेकोछ।ट्याक्सी चालक भिमबहादुर बिश्वकर्मा घाइते भएकाछन।उनलाइ उपचारको लागि गोर्खा अस्पताल  लगिएकोछ।उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएकोछ।ढुङ्गा बोकेर गोर्खा जाँदै गरेको ट्याक्सी एक्कासि  अनियंत्रित हुदा दुर्घटना हुन पुगेको हो।ट्याक्सीले  ढुङ्गा मात्र बोकेको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

आइटी बिज्ञ बिजयकुमार बस्नेतलाई हार्दिक बधाई तथा शुभकामना
एक बर्ष अगाडि

एमाले मधेस प्रदेशका आइटी कन्सल्टेन्ट आइटी बिज्ञ बिजयकुमार बस्नेतलाई कोशी प्रदेश सरकारले कोशी खेलकुद ...

छुटाउनुभयो कि ?

TOP