असार ३१ काठमाडौ ।नबनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलि ४५ औं प्रधानमन्त्रीको सपथ लिएससगै एमालेबाट बनेका मन्त्रीहरुसगै एमाले पार्टी केन्द्रिय कार्यलय च्यासल पुगेकाछन।
स्व.नेता पुस्पलाल ,मनमोहन अधिकारी र मदन भण्डारीको सालिकमा माल्य अर्पण गर्न च्यासल पुगेका हुन।
साउन ३० काठमाडौ ।यस बर्षको बेरुजु पनि डरलाग्दो स्थितिमा देखा परेकोछ।९५ अरब ६० करोड २१ लाख बेरुजुदेखि ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!