नयाँबानेश्वरमा फोहोर बोक्ने गाडीको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

नयाँबानेश्वरमा फोहोर बोक्ने गाडीको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

 

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी भएको प्रहरीले जनाएको । 

काठमाडौं प्रहरीका अनुसार मृतक सुनसरीको इनरुवा नगरपालिका स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइराला रहेको बताईएको उनी नायब सुब्बा पदका कर्मचारी भएको खुलेको प्रहरीले जनाएको प्रदेश ००१ बा ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरमा सवार कोइरालालाई आज बिहान ८ः४५ बजे बा ३२२९ नम्बरको टिपरले सिभिल अस्पताल अगाडि ठक्कर दिएको थियो

फोहोर बोक्ने टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो तर उनलाई बिहान ८ः५५ बजे नै चिकित्सकले मृत घोषणा गरेका थिए

टिपर चालक भने गोर्खाको भूमिचोक स्थायी घर भई हाल काठमाडौंको पेप्सीकोला बस्ने २६ वर्षका विकाश थापामगर रहेको उनलाई प्रहरीले नियन्त्रणमा लिएको पाईएको

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

लामिछानेको रिर्ट हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने
4 घण्टा अगाडि

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

छुटाउनुभयो कि ?

TOP