यात्रुवाहक बस तामाकोशी नदीमा खस्यो, ५ जनाको मृत्यु

यात्रुवाहक बस तामाकोशी नदीमा खस्यो, ५ जनाको मृत्यु

काठमाडौँ । रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको हो । 

दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नवपुस्ताका मतदाता भन्छन्ः ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’ !
एक घण्टा अगाडि

काठमाडौँ | निर्वाचनमा यस पटक नयाँपुस्ता अर्थात् जेनजीमतदाताको उत्साह उल्लेख्य देखिएको छ । पहिलोपटक म ...

छुटाउनुभयो कि ?

TOP