खाली सिलिन्डर बोकेर बालाजु औद्योगिक क्षेत्रमा उपभोक्ता

खाली सिलिन्डर बोकेर बालाजु औद्योगिक क्षेत्रमा उपभोक्ता

काठमाडौं । मध्यपूर्वीमा जारी तनावको असरस्वरूप नेपालमा पेट्रोलियम पदार्थ र ग्यास अभाव हुन थालेको छ । आयल निगमले पेट्रोल तथा ग्यासको अभाव नरहेको बताइरहँदा बजारमा भने उपभोक्ताले ग्यास पाइरहेका छैनन् ।

बालाजु औद्योगिक क्षेत्र भित्रको नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिन राती देखी नै सयौँ उपभोक्ताको लाम छ । नजिकैका पसलहरूमा ग्यास अभाव हुन थालेकाले सिलिन्डर बोकेर बालाजु औद्योगिक क्षेत्रमा नै सर्वसाधारण आउन थालेकाछन् । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

अमेरिकासँग वार्ताको तयारी: इरानी उच्च टोली इस्लामाबादमा अवतरण
एक महिना अगाडि

काठमाडौं । अमेरिकासँग सम्भावित शान्ति वार्ताको तयारीका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्त ...

छुटाउनुभयो कि ?

TOP