काठमाडौं । गायिका सुमी पराजुलीले भर्खरै नयां गीतको भिडियो सार्वजनिक गरेकिछिन ।
‘माया गर्ने तरीका’.. बोलको गीतको भिडियो गायिका स्वयंकै युट्यूब च्यानल सुमी पराजुली ‘SUMI PARAJULI’ बाट सार्वजनिक गरिएको हो ।
सुमि पराजुली र प्रताप दाशको स्वरमा रहेको गितलाइ अर्जुन पोखरेलले रचना ,संगीत गरेका हुन। गीतको भिडियोलाई मुस्कान ढकालले निर्देशन गरेका हुन ।
रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्तम हुमागाई तथा सम्पादन विकास दाहालले गरेका हुन ।
मोडल कविता नेपाली तथा मोडल रमेश विश्वकर्मा फिचर्ड भिडियोलाई दर्शक श्रोताले रुचाउनेमा आफु विश्वस्त रहेको गायिका पराजुलीले बताईन ।
चुम्मा चपक्कै, सोल्टी, लुकामारी जस्ता लोकप्रिय गीतहरु गाईसकेकी गायिका पराजुलीले एक दर्जन गीतहरु दर्शक श्रोता समक्ष ल्याइसकेकिछिन।
सम्बादाता
- २०८१-०८-२५
एक बर्ष अगाडि
काठमाडौ ।नेकपा एमालेको केन्द्रीय कमिटीको आठौं बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा अवस्थित तुल्सी
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!