काठमाडौ ।काठमाडौ महानगरपालिका वडा तीनको कार्यलयमा चारदिनदेखी संचालित सामाजिक परामर्श तालिम औपचारिक रूपमा आजबाट समापन भएकोछ।
गृहिणी महिला संघ नेपालको आयोजना र काठमाडौ तिनको आर्थिक सहयोगमा सो कार्यक्रम भएको हो।
मनोबैज्ञानिक बिधिद्वारा प्रशिक्षण भएको सो कार्यक्रममा सोही वडाका वडा बासिहरुको बाक्लो उपस्थित रहेको थियो।
वडा अध्यक्ष प्रेम थापाले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए।
चार दिन सम्म प्रशिक्षण गराएका प्रशिक्षकहरु लाइ सम्मान पत्र प्रदान गरिएको थियो।
गृहिणी महिला संघ नेपाल कि अध्यक्षले उपस्थितिभै सकृय सहभागी महिलाहरु र आर्थिक सहयोग पुराउने वडा कार्यलयलाइ धन्यवाद दिएकी थिइन् ।
सरिता आचार्यले सन्चालन गरेको कार्यक्रममा सन्चार्कर्मी तथा गायिका बिष्णु पौडेलले सचिन परियारको मृत्यले अत्यन्त दुखी भएको भन्दै सचिन परियारले अभिनय गरेको "ज्ञानि छोरो म"बोलको गित भावुक हुदै गाएकी थिइन् ।
सम्बादाता
- २०८१-०९-२०
एक बर्ष अगाडि
१९माघ काठमाडौ ।चर्चित गायिका एलिना चौहानले शुक्रबार काठमाडौ जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!