एमालेको केन्द्रिय कमिटीको बैठक आइतबारबाट सुरु

एमालेको केन्द्रिय कमिटीको बैठक आइतबारबाट सुरु

काठमाडौ ।नेकपा एमालेको केन्द्रीय कमिटीको आठौं बैठक  पार्टी केन्द्रीय कार्यालय च्यासलमा अवस्थित तुल्सीलाल स्मृति सभा भवनमा  आइतबारबाट सन्चालन भैरहेकोछ ।

महासचिव शङकर पोख्रेलका अनुसार  बैठकमा राजनीतिक प्रतिवेदन,संगठनात्मक कामको सामान्य रिपोर्टिङ तथा विगतमा सचिवालय र पोलिटव्युरो बैठकले गरेका निर्णयहरुको अनुमोदन प्रमुख एजेण्डा रहेका छन् ।

बैठकले अनुमोदनको एजेण्डालाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

वैठकमा राजनीतिक प्रतिवेदनमा केन्द्रीत रहेर सदस्यहरुले वोल्नेक्रम सुरुभएको छ । हिजोको बैठकमा २७ जना केन्द्रीय सदस्यले आफ्नो विचार व्यक्त गरेका थिए  । बैठक आज ११ बजे पुनः सुरुहुनेछ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

आज वसन्तपञ्चमी अर्थात सरस्वती पूजा ।देशैभर धुमधामले मनाइदै।
एक बर्ष अगाडि

काठमाडौ ।आज वसन्तपञ्चमी अर्थात् सरस्वती पूजा। सोमबार अझै बिशेष दिन। देशभर विद्याकी देवी सरस्वतीको पू ...

छुटाउनुभयो कि ?

TOP