काठमाडौँ । एकाबिहानै आज सबैलाई ७२ सालको भुकम्प को याद दिलाइदिएकोछ।
चीनको दिनगाए क्षेत्रलाई केन्द्र बिन्दु बनाएर गएको भुकम्पले काठमाडौ हल्लाइदिएकोछ।
बिहान ६ बजेर ५० मिनेटमा गएको सो भुकम्पले मानिसहरू त्रासले घर बाहिर निस्केर होहल्ला गर्दै समेत थिए।
राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर ७ रेक्टरको उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेकोछ।
भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।
सम्बादाता
- २०८१-०९-२३
एक बर्ष अगाडि
काठमाडौं -संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालका विविध संस्कृति,प्रकृति र स
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!