प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ ।  प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । 

 त्यस्तै, बैठकको कार्यसूचीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने र अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिनुहुने कार्यसूची रहेको छ ।  

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

अर्बौँको मनी लाउन्डरिङ प्रकरण: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
एक महिना अगाडि

काठमाडौं । अर्बौँ रुपैयाँको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा मुछिएका व्यवसायी दीपक भट्ट र ...

छुटाउनुभयो कि ?

TOP