प्रधामन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधामन्त्रीले  बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न साढे ४ बजे बैठक बस्न लागेको हो ।

मन्त्रालय लगायत विभिन्न विषयमा बैठकमा छलफल तथा निर्णय हुनेछ । हिजो ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा पत्र सार्वजनिक गरेको सरकारले केही महत्वपूर्ण निर्णय लिनसक्ने जनाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
6 घण्टा अगाडि

काठमाडौँ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन् ...

छुटाउनुभयो कि ?

TOP