शिवरात्रिको दिन पशुपतिमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

शिवरात्रिको दिन पशुपतिमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

काठमाडौं । शिवरात्रिको दिन पशुपति क्षेत्रमा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भएका २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन् । शिवरात्रिको दिन पशुपति क्षेत्रमा ड्युटीमा खटिएका प्रहरी जवानमाथि हातपाट गरेका थिए ।

प्रहरीमाथि हातपात गरेको भिडिओ भाइरल भएपछि प्रहरीले उक्त व्यक्तिको पहिचानको लागि सर्वसाधरणसँग सहयोग मागेको थियो । श्रेष्ठलाई बालाजुबाट पक्राउ गरिएको छ। शिवरात्रिको दिन केटी जिस्काएको भन्दै प्रहरीले उनलाई सम्झाउन खोज्दा उल्टै प्रहरी जवानलाई लाती हानेका थिए ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

लामिछानेको रिर्ट हेर्दाहेर्दैमा बिहीबार सुनुवाइ हुने
11 घण्टा अगाडि

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

छुटाउनुभयो कि ?

TOP