बालेन शाह सुदूरपश्चिम दौडाहामा

बालेन शाह सुदूरपश्चिम दौडाहामा

काठ्मांडौ १५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम दौडाहाका क्रममा छन्।

उनी आज डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन्।

उनले रास्वपा डडेल्धुराका उम्मेदवार तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन्।

दार्चुलामा उनी पुग्दा उल्लेख्य संख्यामा मानिसहरूको भिड लागेको छ।

[RSS]

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP