काठमाडौं, पुस २३ — सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार, एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो। इच्छुक व्यक्तिहरू पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन्।
आवेदन दिने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा हुनेछ।
दरखास्त दिने व्यक्तिले कम्तीमा १८ वर्ष पूरा भइसकेको र ५४ वर्ष ननाघेको हुनुपर्नेछ। सेवाको अवधि कम्तीमा ४० दिन रहने बताइएको छ।
काठमाडौं,माघ २४-आईसीसी टी–२० क्रिकेट विश्वकप आजबाट औपचारिक रूपमा सुरु हुँदैछ । उद्घाटन खेलमा प ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!