विजय स्मारक माबिका छात्राहरुलाइ निशुल्क स्यानेटरी प्याड वितरण ।

विजय स्मारक माबिका छात्राहरुलाइ निशुल्क स्यानेटरी प्याड वितरण ।

२९ कार्तिक, काठमाडौ ।बिजय स्मारक माबीले आज १ सय ८४ छात्राहरुलाई सेनिटरी प्याड वितरण गरेकोछ।

डा.टीका ढकालको नेतृत्वमा  कक्षा १२ सम्मका छात्राहरुलाइ वितरण गरिएको थियो।संघिय सरकारले बिधालयलाई बार्षिक सहयोग रकम उपलब्ध गराउदै आएकोछ।

प्रत्येक दुई महिनामा  स्यानेटरी प्याड बितरण गरिदै आएको भएपनी  आवश्यक परेमा बिधालयले तुरुन्त उपलब्ध गराउने गरेकोछ।

 

यसरी स्यानेटरी प्याड बिधालयमै प्राप्त हुने गर्दा आम छात्राहरु खुशी हुने गरेकाछन भन्नुहुन्छ कार्यक्रम सम्योजक डा.ढकाल ।

बिद्यार्थीहरुको लागि प्रदेश सरकारले नर्सको ब्यबस्थापन गरेकाले भैपरिआउने स्वास्थ समस्याको समाधान कारण बिधालयका बिद्यार्थी उत्साहित देखिन्छन् ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भैरहवा बिमानस्थलमा प्रहरी र कर्मचारीको मिलेमतोमा सुन तस्करी
एक बर्ष अगाडि

भैरहवा ।काठमाण्डौस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षा जांचमा कडाइ हुन थाले पछि भैरहवास् ...

छुटाउनुभयो कि ?

TOP