रबि लामिछानेलाई अनुसन्धानको लागि लगियो बुटवल

रबि लामिछानेलाई अनुसन्धानको लागि लगियो  बुटवल

२७ कात्तिक, काठमाडौं । पुर्ब गृहमन्त्री एबम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का  सभापति रवि लामिछानेलाई जहाज मार्फत  पोखरा बाट भैरहवा लगिएको छ। 

 प्रहरीले रविलाई बयानका लागि रुपन्देही लैजाने क्रममा जहाजबाट भैरहवा हुँदै बुटवल लान थालिएको हो।

कास्की प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको अबस्थामा रुपेन्देही जिल्ला अदालतले समेत पक्राउ पुर्जी जारी गरेपछि उनलाइ अहिले बुटवल लगिएको हो।

प्रहरीको उच्च निगरानीमा जहाजमा राखेर लगिएकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भ्रष्टाचार मुद्दामा पुर्ब अर्थ सचीव ढुंगाना र पर्यटन मन्त्रालयका बहालवाला सहसचिव लामिछाने जेल
एक बर्ष अगाडि

काठमाडौ ।पूर्व अर्थसचिव शिशिर कुमार ढुंगाना र पर्यटन मन्त्रालयका बहालवाला सहसचिव बुद्धिसागर लामिछाने ...

छुटाउनुभयो कि ?

TOP