नेकपा एमालेको केन्द्रिय सचिबालय बैठक जारी

नेकपा एमालेको केन्द्रिय सचिबालय बैठक जारी

२४ कार्तिक काठमाडौ ।नेकपा एमालेको केन्द्रिय  सचिवालय बैठक  यतिबेला बसिरहेकोछ।

पार्टी अध्यक्ष केपी शर्मा ओलिको अध्यक्षतामा च्यासल स्थित एमाले पार्टीको  केन्द्रिय कार्यलयमा समसामयिक विषयमा छलफल चलिरहेको प्रचार प्रसार  बिभाग प्रमुख राजेन्द्र गौतमले बताए।

आज शनिवार दिउसो एक बजेबाट सुरु भएको बैठकले महत्वपूर्ण निर्णयहरु गर्ने बताइएकोछ।

देशको समसामयिक राजनीति विषय,चीन भ्रमण तथा मङ्सिर १६ मा हुने उप-निर्बाचनको विषयमा छलफल केन्द्रीत रहनेछ।

उप-निर्बाचनमा भाग लिने उम्मेदवारहरुको नाम केन्द्रमा आइसकेकोले सचिबालय बैठकले उम्मेदवारहरुको नामावली  टुङ्गाउनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलिले गरे दमक "भ्यु टावर "को उद्घाटन
एक बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका-३ दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक ...

छुटाउनुभयो कि ?

TOP