सांसदलाई मर्यादित हुन सभामुखको आग्रह

सांसदलाई मर्यादित हुन सभामुखको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा अहिले आकस्मिक समयमा सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउन थालेकाछन् । 

    बैठकको आरम्भमै श्रम संस्कृति पार्टीका सदस्यहरूले उठेर संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिए । तत्पश्चात् सभामुख डोलप्रसाद अर्यालले सभामा मर्यादित भई प्रस्तुत हुन र प्रतिनिधिसभा नियमावली २०७९ को दफा ३० बमोजिम ध्यानाकर्षण गराउँदै अभद्र व्यवहार नगर्न आग्रह गरे । 

    सो पार्टीका अध्यक्ष हर्कराज राईले जनताको प्रतिनिधिसभामा प्रधानमन्त्री र मन्त्रीहरू नआउनु र आफूहरूले राख्ने जनताका कुरा नसुन्ने स्थिति हुन नहुने बताए ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सडक मानवमुक्त बन्यो गोकर्णेश्वर : मानव सेवा आश्रमसँग १० लाखको सम्झौता
एक महिना अगाडि

काठमाडौं । मानवता र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत ...

छुटाउनुभयो कि ?

TOP