काठमाडौं । रास्वपाले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । अर्थ मन्त्रीमा डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम निश्चित भएको छ । यसैगरी कानुन मन्त्रीमा सोविता गौतमको नाम निश्चित भएको छ ।
यस्तै विराजभक्त श्रेष्ठ उर्जा मन्त्री,सुदन गुरुड. गृह मन्त्री ,अमरेश कुमारसिंह उद्योगमन्त्री,प्रभिा रावल सामा्नय प्रशासनमन्त्री गीता चौधरी कृषी मन्त्री,विक्रम तिमल्सीना संचार मन्त्री,दिपक शाह श्रम मन्त्री, सस्मित पोखरेल शिक्षामन्त्री,खडक (गणेश) पौडेल पर्यटनमन्त्री, सिता वादी महिला, बालबालिका मन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकछन् ।
आज दिउँसो १२ बजे्र ३४ मिनेटमा बालेनले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् । उनीपछि मन्त्रीहरुको पनि शपथ ग्रहण हुने छ ।
काठमाडौँ । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!