काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित सांसद आशिका तामाङले सामाजीक संजाल फेसबुक मार्फत मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नु नपर्ने र यसको लागि सम्बन्धित निकायमा आफुले निर्देशन दिइसकेको बताएकीछन् ।
यदी अटेर गरी कसैले शुल्क उठाएको थाहा पाए कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिएकी छिन् । ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु न्यायोचित नहुने बताएकी छिन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!