एमाले अध्यक्ष ओलीलाई पितृशोक !

एमाले अध्यक्ष ओलीलाई पितृशोक !

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ । पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज भक्तपुरस्थित नेपाल–कोरियामैत्री अस्पतालमा निधन भएको हो ।    
    
दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।    

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

महान गायिका आशा भोस्ले को निधन
एक महिना अगाडि

काठमाडौं। भारतीय संगीत जगतकी दिग्गज गायिका आशा भोस्ले को ९२ वर्षको उमेरमा निधन भएको छ। उनको आइतबार म ...

छुटाउनुभयो कि ?

TOP