भक्तपर २ मा रास्वपाका राजिव खत्री विजयी

भक्तपर २ मा रास्वपाका राजिव खत्री विजयी

काठमाडौं ।  प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुरको निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी भएकाछन् । उनले ४२ हजार ३३४ मत प्राप्त गरेकाछन् ।  

यस क्षेत्रमा नेकपा (एमाले)का महेश बस्नेतले ११ हजार ९६ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीम विसीले जानकारी दिए । यस क्षेत्रमा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
2 घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

छुटाउनुभयो कि ?

TOP