बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमाका आमा–बुवा सरकारसँग छलफलका लागि गृह मन्त्रालय पुगेका छन्। उनीहरूले छोरीको हत्यामा संलग्न दोषीमाथि कडा कारबाही र न्यायको माग गर्दै सरकारी निकायसँग छलफल गरेका हुन्।गरिमालाई न्याय दिलाउन देशभरबाट आवाज उठिरहेका बेला पीडित परिवारले सरकारसमक्ष दोषीलाई कानुनअनुसार कडा सजाय दिन र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!