अत्तरिया (कैलाली) - गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका-४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो ।
आज बिहान च्याउ खोज्न जङ्गलतर्फ गएका उनीहरु नदीमा बगेका हुन् । उनीहरुको शव वनदेवी मन्दिर पछाडि फेला परेको हो ।
डोल्पा। लगातारको वर्षापछि डोल्पाको जगदुल्ला गाउँपालिका–५ स्थित गैरी गाउँमा गएराति पहिरोसहितको ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!