काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार सवा ३ बजे बैठक बस्नेछ। बैठकमा विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूको सहभागिता रहनेछ। कांग्रेसका सचेतक निश्कल राईका अनुसार बैठकमा सदनको जारी गतिरोध र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
सम्बादाता
- २०८३-०२-२६
3 हप्ता अगाडि
डोल्पा। लगातारको वर्षापछि डोल्पाको जगदुल्ला गाउँपालिका–५ स्थित गैरी गाउँमा गएराति पहिरोसहितको
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!