प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्षबीच भेटवार्ता

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्षबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक ADBL का अध्यक्ष मासातो कान्डाबीच आज भेटवार्ता भएको छ।

भेटमा नेपाल–एडीबी सहकार्य तथा विकास आयोजनाका विषयमा छलफल भएको जनाइएको छ। यसअघि नेपाल सरकार र एडीबीबीच २२ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको थियो।

उक्त ऋण भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउने, व्यापार लागत घटाउने तथा सीमापार व्यापारलाई थप व्यवस्थित र प्रभावकारी बनाउन परिचालन गरिनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रातिको चेकजाँचमा पेस्तोल बरामद, सिरहामा तीन युवा पक्राउ
एक महिना अगाडि

सिरहा।सिरहामा प्रहरीले पेस्तोल र म्याग्जिनसहित तीन युवालाई पक्राउ गरेको छ। लक्ष्मीपुर पतारी गाउँपालि ...

छुटाउनुभयो कि ?

TOP