काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया विवादमा परेको छ। प्रारम्भिक रूपमा योग्य ठहरिएका २९ आवेदकमध्ये ९ जनालाई मात्र अन्तर्वार्ताका लागि सर्टलिस्ट गरिएपछि छनोट प्रक्रियाको पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठेको हो।
केही आवेदकले स्पष्ट मापदण्ड सार्वजनिक नगरी पूर्वनिर्धारित व्यक्तिलाई नियुक्ति गराउन खोजिएको आरोप लगाएका छन्। यद्यपि सूचना तथा सञ्चार मन्त्रालयले आरोपबारे औपचारिक प्रतिक्रिया दिएको छैन।
छनोट समितिका एक सदस्यका अनुसार शैक्षिक योग्यता, अनुभव र दुई विज्ञले दिएको अंकको औसतका आधारमा ९ जनाको सर्टलिस्ट तयार गरिएको हो।
काठमाडौं । देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यास किन्न पुगेका उपभोक्ताले ग्यास नपाएको गुनासो ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!