काठमाडौं । प्रधानमन्त्रीले आज महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग महिला उद्यमशीलता प्रवर्द्धन, नीतिगत सुधार तथा उद्योग क्षेत्रमा महिलाको सहभागिता अभिवृद्धिसम्बन्धी विषयमा विशेष छलफल गर्ने कार्यक्रम रहेको छ।
छलफलमा महिला उद्यमीहरूका समस्या, उद्योग–व्यवसायका अवसर, लगानीमैत्री वातावरण निर्माण तथा महिलाको आर्थिक सशक्तीकरणका लागि आवश्यक नीतिगत सुधारका विषयमा विस्तृत संवाद हुने जनाइएको छ।
बैठकमा महिला उद्यमी महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठ सहित महासङ्घका पदाधिकारीहरूको सहभागिता रहनेछ। छलफलबाट महिला उद्यमशीलतालाई थप प्रोत्साहन गर्ने तथा उद्योग क्षेत्रमा महिलाको भूमिका सुदृढ बनाउने विषयमा महत्वपूर्ण निष्कर्ष निस्कने अपेक्षा गरिएको छ।
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन्। एमालेले सरका ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!