जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ। शंकास्पद रूपमा पार्किङ गरिएका गाडीहरूलाई नियन्त्रणमा लिएर कार्यालयमा ल्याई विस्तृत छानबिन गरिने उनले जानकारी दिए।
घटनापछि नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै सञ्चारगृहलाई लक्षित गरी भएको यस्तो गतिविधिलाई निन्दनीय भनेको छ। महासंघले घटनामा संलग्न व्यक्तिमाथि तत्काल कानुनी कारबाही गर्न तथा सञ्चारगृहको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ।
प्रहरीले घटनाको वास्तविक कारण र संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान अघि बढाएको जनाएको छ।
काठमाडौं । साउन महिनाको अन्तिम सोमबार भगवान् शिवको दर्शन गर्न आउने भक्तजनहरूको भीडले पशुपतिनाथ क्षेत ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!