सांसद श्वारले प्रधानमन्त्रीले जनताका समस्या समाधान गर्न चासो नदिएको आरोप लगाए। उनले प्रधानमन्त्री ‘कुम्भकर्णको निद्रामा सुतेको’ टिप्पणी गर्दै सुदूरपश्चिम र विशेषगरी अछामका जनतामाथि अपमान भएको बताए।
उनले सीमा विवाददेखि प्रशासनिक सेवा प्रवाहसम्मका समस्या तत्काल समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने माग गरे। साथै, भ्रष्टाचार नियन्त्रण र जनताका दैनिक समस्या समाधानमा सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको बताए।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!