टोखा नगरपालिकामा नयाँ शिक्षा विभाग प्रमुखका रूपमा कोइरालाको पदस्थापना

काठमाडौँ, कार्तिक २० – टोखा नगरपालिकामा नयाँ शिक्षा विभाग प्रमुखको रूपमा सिताराम कोइरालाले बिहीबारदेखि औपचारिकरूपमा जिम्मेवारी सम्हालेका छन्। लामो समयदेखि शिक्षा प्रशासन क्षेत्रमा सक्रिय कोइराला यसअघि हेटौंडा उपमहानगरपालिकामा कार्यरत थिए। त्यसभन्दा अगाडि उनी काठमाडौँ महानगरपालिकामा शिक्षा विभाग प्रमुखका रूपमा समेत काम गरिसकेका छन्।

टोखा नगरपालिकाको शिक्षा विभागमा कार्यरत एक अधिकारी अवकाश भएपछि कोइरालालाई सरुवा गरी यहाँ पठाइएको हो। उनको आगमनका अवसरमा आजै नगरपालिकाले औपचारिक कार्यक्रम आयोजना गरी स्वागत गरेको थियो।

कोइरालाले पदभार ग्रहणसँगै नगरक्षेत्रको शैक्षिक सुधार, नीति कार्यान्वयन र समन्वयलाई प्राथमिकता दिने बताएका छन्।

प्रतिक्रिया

  • * * * <a href="http://www.motorolapromocionesmm.com/?q61v8o">$3,222 credit available</a> * * * hs=294cf1e40ea350a1a1927128c6fb1647* ххх* paouqua@mailbox.in.ua 3i2u5i
  • * * * $3,222 payment available! Confirm your transfer here: http://www.motorolapromocionesmm.com/?q61v8o * * * hs=294cf1e40ea350a1a1927128c6fb1647* ххх* paouqua@mailbox.in.ua 3i2u5i
  • सम्बन्धित समाचार

    सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
    4 बर्ष अगाडि

    १९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

    छुटाउनुभयो कि ?

    TOP