बिक्रम केसिको "छम्म छम्म"तीज गितको भिडियो शार्बजनिक

बिक्रम केसिको "छम्म छम्म"तीज गितको भिडियो शार्बजनिक

काठमाडौ ।बिक्रम केसिको" छम्म छम्म" तीज गितको भिडियो  आज बिहीवार शार्बजनिक भएकोछ।ओएसआर मुभिज युटुब च्यानल मार्फत शार्बजनिक भएको हो।गायिका शान्ति श्री परियारको आवजमा रहेको गितको अन्तिम टुक्कामा भने यस गितका गितकार /संगीतकार  बिक्रम केसिको  पनि श्वर रहेकोछ।बिक्रम केसिको दमदार अभिनय पनि रहेको पाइन्छ ।पिक स्टुडियोमा रेकर्ड भएको गितको एरेन्ज/मिक्सिङ/मास्टरिङ दिनेशलाल राजबहाकले गरेकाछन।दिपक गुरुङको कोरियोग्राफ/डाइरेक्सन रहेको गितको अडियो /भिडियो राम्रो बनेकोछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP