११ असोज, काठमाडौ ।सयुक्त राष्ट्रको संघको ७९ औ महाशभा यतिबेला अमेरिकामा भब्यताका साथ सन्चालान भैरहेकोछ।
विभिन्न देशका रास्ट्र प्रमुख तथा नेतृत्वहरु बिच आफना आफ्ना देशको अनुभव साटासाट तथा प्रतिबद्धता व्यक्त गर्ने काम भैरहेकोछ।
जलबायु परिवर्तनलाई निक्कै महत्त्वका साथ छलफल गरिएकोछ।साझा समस्यामा एक भै सबै जुटौं भन्ने "महासभाको "मुख्य ध्यान केन्द्रित भएको देखिन्छ।
हाम्रो देशका प्रधानमन्त्री केपी शर्मा ओलिले पनि महासभालाई सम्बोधन गरेकाछन।विभिन्न पत्रकार ,बुद्दिजिबिहरुले राखेको प्रश्नहरुको उत्तर समेत दिएकाछन।
एकै थलोमा धेरै देशका रास्ट्र प्रमुखहरुसग भेटघाट गरेर प्रधानमन्त्रीले पाएको मौकाको जतिसक्दो सदुपयोग गरेको देखिन्छ ।
प्रधानमन्त्री ओलिको चर्चाले देशको गौरव बढेकोछ यतिबेला ।देशको प्रधानमन्त्रीको उपस्थितिलाई लिएर सबै नेपालीले खुशी व्यक्त गर्नु हामी सबैको धर्म हुन आउँछ,यो कुरामा हामी एक ढिक्का भै सकारात्मक हुन जरुरीछ।
सम्बादाता
- २०८१-०६-११
एक बर्ष अगाडि
१० कार्तिक काठमाडौ ।पशुपति क्षेत्र सुन्दर ,सफा देखिन थालेकोछ।
फोहोर देखिने बितिकै टिपि हाल्ने र क
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!