आइतबार सम्म अविरल बर्षाबाट जोगिन अनुरोध

आइतबार सम्म अविरल बर्षाबाट जोगिन अनुरोध

असोज, काठमाण्डौ। राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज ११र १२ गते यात्रा नगर्न र  रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलिले डेङ्गी नियन्त्रणमा लाग्न सबैमा गरे अपिल
एक बर्ष अगाडि

९ कार्तिक काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलिले डेङ्गी नियन्त्रणमा लाग्न सबैमा अनुरोध गरेकाछन। ...

छुटाउनुभयो कि ?

TOP