चर्चामा
काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०२६/२७ को पहिलो दुई महिनामा १० अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार जुलाई १७ देखि सेप्टेम्बर १६ सम्म भारत र बंगलादेशमा करिब १ अर्ब १९ करोड युनिट विद्युत् निर्यातबाट १० अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको छ। साउनमा ५ अर्ब ८ करोड र भदौमा ५ अर्ब ९ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ।
क्रोएसिया । फुटबल खेलअघि यहुदीविरोधी तथा नाजी समर्थक नारा लगाउँदै हिंसा भड्काएको आरोपमा क्रोएसियामा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!