चीनको सिजाङ स्वायत्त क्षेत्रको केरुङमा गएको पहिरोमा ज्यान गुमाउने तथा बेपत्ता भएकाहरूको स्मृतिमा मंगलबार बिहान विशेष शोक सभा आयोजना गरिएको छ।
भदौ १० गते आएको लेदोसहितको पहिरोले केरुङ क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। घटनापछि प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।
पहिरोमा बेपत्ता भएका नागरिकहरूको खोजी, उद्धार तथा राहत वितरणको काम निरन्तर जारी रहेको जनाइएको छ। घटनाबाट प्रभावित परिवार तथा आफन्तजन शोकमा रहेका बेला मृतक तथा बेपत्ताहरूको सम्झनामा शोक सभा आयोजना गरिएको हो।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!